काठमाडौं । वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भएको हो । लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले […]
‘पेन्सन पट्टा’को बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री


