टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले सम्पन्न: विजेताहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा नेपालको प्रतिनिधित्व गर्ने, नगदसँगै सुनको ट्रफी पाए

Thulo PardaThulo PardaSourceJun 7, 20261 min read
टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले सम्पन्न: विजेताहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा नेपालको प्रतिनिधित्व गर्ने, नगदसँगै सुनको ट्रफी पाए
काठमाडौं – विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको जमघटबिच विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन गरिएको हो। देशका विभिन्न पाँच सहरहरू तथा भारतबाट समेत आएका नृत्यकारहरूको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले […]