डिग्री माइला टिजरमा कमेडी र रोमान्स

Chitra LaharChitra LaharSourceFeb 20, 20241 min read
डिग्री माइला टिजरमा कमेडी र रोमान्स

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा फिल्मका शीर्ष पात्र डिग्री माइला बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ। टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक […]

The post डिग्री माइला टिजरमा कमेडी र रोमान्स appeared first on CHITRALAHAR.COM.