काठमाडौं । तेलुगु फिल्म ‘पेड्डी’ले प्रदर्शनको सुरुवाती दुई दिनमै बक्स अफिसमा राम्रो सुरुवात गरेसँगै आलोचनामा परेको छ । दक्षिण भारतीय सुपरस्टार राम चरण र अभिनेत्री जाह्नवी कपूर अभिनित यो फिल्मले विश्वव्यापी रूपमा १५० करोड र भारतमा ११४ करोड रुपैयाँको व्यापार गरेको छ । तर, व्यापारिक सफलताको खुसीयाली मनाइरहँदा फिल्म आलोचनाले घेरिएको छ । फिल्ममा अभिनेत्री जाह्नवी […]
‘पेड्डी’मा जान्हवी कपूरको भूमिकाले निम्त्यायो विवाद, के हो कारण ?


