‘नेपाल आइडल सिजन ६’ की सेकेन्ड रनरअप गायिका दर्शना गान्धारीको स्वरमा सजिएको नयाँ गीत ‘मन दिउँ कि फूल’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीको यस गीतमा अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ भने विशम आचार्यले संगीत संयोजन (एरेन्ज) र मिक्सिङ गरेका हुन्। एक चञ्चल युवतीले आफूलाई मन परेको युवकप्रति व्यक्त गर्ने प्रेमका भावनाहरूलाई गीतमा प्रस्तुत […]
दर्शनाको’मन दिउँ कि फूल’ सार्वजनिक


