हिजोसम्म रोल नं १ बामे सर्दैथियो आजबाट हिँड्न सुरु गर्यो – निर्माता विनोद पौडेल

Ranga KhabarRanga KhabarSourceJun 7, 20261 min read
हिजोसम्म रोल नं १ बामे सर्दैथियो आजबाट हिँड्न सुरु गर्यो – निर्माता विनोद पौडेल
चलचित्र ‘रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ । काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ । काठमाडौं उपत्यकामा आज ‘रोल नं १’ले पाएका शोमा ८० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको छ । केही शो भने हाउसफूल भएका छन् । काठमाडौंबाहिर ४५ प्रतिशतभन्दा माथि अकुपेन्सी देखिएको छ । दोस्रो […]