The post चलचित्र विकास बोर्डमा एक महिने फोटोग्राफी तालिम सुरु appeared first on Celebrity Nepal.
काठमाडौँ। काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिनेछ। चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार, व्यावसायिक दक्षता र सञ्चार–चलचित्र […]
The post चलचित्र विकास बोर्डमा एक महिने फोटोग्राफी तालिम सुरु appeared first on Celebrity Nepal.


