सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएपछि अमेरिकाबाट फर्किए धुर्मुस

Art KhabarArt KhabarSourceJun 7, 20261 min read
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएपछि अमेरिकाबाट फर्किए धुर्मुस
काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) नेपाल फर्किएका छन् । केही समय अगाडिदेखि अमेरिका बस्दै आएका उनले आफू नेपालमै आएका बताएका छन् । न्याय मिल्ने आशामा आफू नेपाल फर्किएको उनले बताएका छन् । “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु,” सामान्य प्रशासन मन्त्रालय अगाडि फाइल […]