डाक्टर बन्न छोडेर रंगमञ्च रोजेका पीयूष मिश्रा, जसले आफ्नो औकात आफैँ निर्माण गरे

Thulo PardaThulo PardaSourceJun 6, 20261 min read
डाक्टर बन्न छोडेर रंगमञ्च रोजेका पीयूष मिश्रा, जसले आफ्नो औकात आफैँ निर्माण गरे
काठमाडौं – भारतका बहुआयामिक कलाकर्मी पीयूष मिश्राले आफ्नो जीवनका गहिरा भोगाइ र सङ्घर्षका कथाहरू काठमाडौँमा प्रस्तुत गरेका छन्। चौथो काठमाडौँ कलिङ साहित्य महोत्सवमा प्रस्तोता युनुश खानसँगको अन्तरक्रियामा उनले आफ्नो चर्चित आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा’ मा समेटिएका जीवनका तीन महत्त्वपूर्ण चरणहरूको नालीबेली खोले। भारतको ग्वालियर, दिल्ली र मुम्बईमा बितेका आफ्ना जीवनका पत्रहरू खोल्दै […]