काठमाडौं – आज राजधानीमा हुन गइरहेको विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिका निर्वाह गर्न भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वर्ल्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायतको आयोजक टोलीले भव्य स्वागत गरेको छ। टेरेन्ससँगै ‘टेरेन्स […]
भारतीय कोरियोग्राफर टेरेन्स लुइस काठमाडौंमा, ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुने


