लोकगायकहरू किन बन्दैछन् हिरो ?

Art KhabarArt KhabarSourceJun 6, 20261 min read
लोकगायकहरू किन बन्दैछन् हिरो ?
काठमाडौं । कुनै समय थियो, जब लोकगायकहरू गाउँबेसीका भाका, मेला-महोत्सव र रेडियो नेपालका चौतारीहरूमा मात्र सीमित थिए । तर, समय फेरिएको छ । अहिलेका लोकदोहोरीका केही चर्चित गायकहरू केवल गीत गाउनेमा मात्र सीमित छैनन्, उनीहरू नेपाली चलचित्रको ‘हिरो’ बन्ने दौडमा छन् । पछिल्लो समयलाई हेर्ने हो भने प्रकाश सपूतबाट सुरु भएको यो ट्रेन्डमा अहिले प्रकाश […]