नायिकालाई हेप्न बन्द गरौँ

Art KhabarArt KhabarSourceJun 6, 20261 min read
नायिकालाई हेप्न बन्द गरौँ
काठमाडौं । चलचित्र सफल हुन धेरै कुराले भूमिका खेल्छ । निर्माण कम्पनी, पब्लिसिटी डिजाइन, कथा, पटकथा, अभिनय, साउन्ड, ब्याकग्राउन्ड स्कोर, कस्ट्युम, मेकअप, लाइट, लोकेसनलगायत धेरै पक्ष चलचित्रको सफलता र असफलतासँग प्रत्यक्ष जोडिएका हुन्छन् । यसबाहेक अप्रत्यक्ष रुपमा सिनेमासँग जोडिने कुरा धेरै छन् । तर, नेपालमा मुख्य रुपमा निर्देशक, लेखक र कलाकारसँग जोडेर सिनेमाको मूल्यांकन हुन्छ […]