द सिनेमा टाइम्स, काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ सिनेमाहरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो । चीन सिनेमा प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले नेपाल सिनेमा […]
काठमाडौंमा उत्कृष्ट चिनियाँ सिनेमाको विशेष प्रदर्शन सम्पन्न


