सीमा विवादबारे राजेश हमालको यस्तो छ धारणा

Himal KhabarHimal KhabarSourceJun 5, 20261 min read
सीमा विवादबारे राजेश हमालको यस्तो छ धारणा
काठमाडौँ- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक विषय भएको बताएका छन्। नेपाल-भारत सीमा विवादबारे बसह भइरहेका बेला शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले उक्त कुरा बताएका हुन्। उनले आजको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी र दूरदर्शी हुनुपर्ने बताएका छन्। अभिनेता हमालले […]