काठमाडौँ । अभिनेता राजेश हमालले नेपालको सीमा समस्या र राष्ट्रियताको बहसमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पछिल्लो सीमा सम्बन्धी अभिव्यक्तिको पक्ष र विपक्षमा बहस भइरहेका बेला हमालको यो धारणा आएको हो । हालै संसद् बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । […]
सीमा विवादमा राजेश हमालको विश्लेषण: ‘अतिक्रमण’ र ‘राज्य-प्रायोजित कब्जा’लाई एउटै चस्माले नहेरौँ


