‘आचार्य’ को गीतमा सञ्जय दत्तको अभिनय, छायांकनका लागि दुबई लाग्दै टीम

KalakarmiKalakarmiSourceJun 5, 20261 min read
‘आचार्य’ को गीतमा सञ्जय दत्तको अभिनय, छायांकनका लागि दुबई लाग्दै टीम
काठमाडौं- अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ आगामी साउन २८ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । अभिनेत्री सञ्चिता लुइँटेल निमात्री रहेकी यो फिल्मको प्रमुख भुमिकामा अभिनेता निखिल उप्रेती नै देखिँदैछन् । फिल्ममा उनकै निर्देशन रहेको छ । फिल्मको प्रदर्शनलाई लिएर निर्माण टिममात्र नभएर दर्शक पनि उत्तिकै उत्साहित रहेका छन् । निखिलको उत्कृष्त तथा फरक एक्शन देख्न पाइने कुराले पनि यो फिल्मप्रति दर्शकको कौतुलहता बढाएको हो । त्यसो त फिल्ममा नेपाली मात्र नभएर बलिउड अभिनेताहरुको पनि अभिनय रहेको कुरा चर्चामा रहेको छ । यसैबीच, यो फिल्ममा बलिउड अभिनेता ...