काठमाडौं । अभिनेता राजेश हमालले नेपालको सीमा समस्या र राष्ट्रिय नेतृत्वको क्षमतालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक विचारोत्तेजक स्टाटस लेख्दै हमालले स्थानीय स्तरमा हुने ‘सीमापार अतिक्रमण’ र विदेशी राज्यकै संलग्नतामा हुने ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ बीचको तात्विक भिन्नता प्रस्ट पारेका हुन्। खुला सीमा, नदीको धार परिवर्तन वा स्थानीय कारणले हुने […]
सीमा अतिक्रमण र देशको नेतृत्वबारे अभिनेता राजेश हमालको गम्भीर टिप्पणी: “नेतृत्वमा दूरदृष्टि नहुँदा राष्ट्रले ठूलो चुनौती खेप्नुपर्छ”


