नेपालको सीमा विवादबारे महानायक राजेश हमाल के भन्छन् ?

KalakarmiKalakarmiSourceJun 5, 20261 min read
नेपालको सीमा विवादबारे महानायक राजेश हमाल के भन्छन् ?
काठमाडौं— नेपाली फिल्मका महानायक राजेश हमालले नेपालको सीमा सम्बन्धी वहसमा प्रायः सुनिने सीमापार अतिक्रमण (Cross-Border Occupation) र राज्य–प्रायोजित भू–अतिक्रमण (State-Sponsored Territorial Encroachment) फरक प्रकृतिका विषय भएको बताएका छन् । । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमापार अतिक्रमण प्रायः सरकारभन्दा स्थानीय नागरिकसँग सम्बन्धित विषय भएको उल्लेख गरेका छन् । नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकबीच शताब्दीयौँदेखि व्यापार, खेतीपाती तथा सामाजिक सम्बन्ध कायम रहेको भन्दै उनले नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउने वा क्षतिग्रस्त हुने तथा बस्ती विस्तारजस्ता घटनाहरू ऐतिहासिक र भौगोलिक परिस्थितिका परिणाम भएको बताएका छन् । उनका अनुसार यस्ता ...