हिरोहरूलाई धेरै पछि छाड्दै अघि बढिसकिन् स्वस्तिमा, कसको काँध बलियो ?

Art KhabarArt KhabarSourceJun 5, 20261 min read
हिरोहरूलाई धेरै पछि छाड्दै अघि बढिसकिन् स्वस्तिमा, कसको काँध बलियो ?
काठमाडौं । सफल सिनेमाका मानक थुप्रै होलान् । कथा, अभिनय, प्राविधिक पक्षलगायत थुप्रै विषयले सफल सिनेमाको मापन गर्ला । यी सँगै सायद छुट्दैन होला बक्सअफिसमा हुने व्यापार पनि । अझ निर्माताका लागि त सबैभन्दा महत्वपूर्ण फ्याक्टर नै यही हो । बक्सअफिस तथ्यांकलाई केलाउने हो भने पछल्लो वर्ष को अघि र को पछि छ भन्ने प्रश्न […]