काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाः एक योद्धा’का थप चार कलाकार सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापालाई चलचित्रका कलाकारका रूपमा परिचित गराएको हो । छायांकन सम्पन्नगरी हाल पोष्ट-प्रोडक्सनको चरणमा रहेको चलचित्रले यसअघि झरना थापा, सुहाना थापा र दिव्य देवलाई मुख्य
छायांकन सकेपछि ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो चार कलाकार


