काठमाडौं । लोक तथा दोहोरी संगीतका चर्चित गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कथानक फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएका हुन् । निर्माण टिमका अनुसार शर्मा केही महिनाअघि नै फिल्ममा आबद्ध भए पनि बिहीबार मात्रै उनको कास्टिङबारे औपचारिक घोषणा गरिएको हो । अमरदीप …
गायक पशुपति शर्माको फिल्म अभिनयमा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा अनुबन्धित


