प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ । केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो चलचित्रले व्यवसायिक रूपमा पनि लय समात्न थालेको प्रस्ट हुन्छ । शो सुरु हुनुभन्दा २४ घण्टाभन्दा अगाडि नै ‘रोल नं १’का कतिपय शो […]
‘रोल नं १’ले लियो गति, अधिकांश शोज हाउसफूल


