चलचित्र ‘बाः एक योद्धा’ले खुलायो गोप्य राखेका कलाकार

Art KhabarArt KhabarSourceJun 4, 20261 min read
चलचित्र ‘बाः एक योद्धा’ले खुलायो गोप्य राखेका कलाकार
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल गरेको छ । पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो । सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ । छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी […]