काठमाडौं। युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो । यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार हंङकङको हुङहम वाम्पोको सानविम सिनेमा …
हङकङमा हुने भयो नेपाली फिल्म ‘जोर ढुंगा’को ग्राण्ड प्रिमियर


