नेपाली फिल्म ‘जोर ढुंगा’ हङकङमा ग्राण्ड प्रिमियर हुने

KalakarmiKalakarmiSourceJun 4, 20261 min read
नेपाली फिल्म ‘जोर ढुंगा’ हङकङमा ग्राण्ड प्रिमियर हुने
काठमाडौं- युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक फिल्म ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो फिल्मको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिवार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो । यो कार्यक्रममा फिल्म ‘जोर ढुंगा ‘आगामी ३० अगष्ट २०२६ आइतवार हंङकङको हुङहम वाम्पोको सानविम फिल्म हलमा ग्राण्ड प्रिमियर हुने जानकारी दिइएको थियो । ताप्लेजुङको निगुरादेन आसपासका रमणीय लोकेशनमा छायांकन गरिएको ‘जोरढुंगा’ अंग्रेजी सबटाईटल र स्थानीय संवादसहित लिम्बु पृष्ठभूमिमा निर्माण गरिएको हो । वाई के फिल्मस्‌को ब्यानरमा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य ...