दिपेन्द्र केसीको अन्तर्राष्ट्रिय अवार्ड विजेता वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceJun 4, 20261 min read
दिपेन्द्र केसीको अन्तर्राष्ट्रिय अवार्ड विजेता वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक
काठमाडौं – देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ। श्यामश्वेत थिममा रोयल भीमसनेले तयार पारेको यस पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक […]