काठमाडौं । नेपाली चलचित्र उद्योगमा पुरुष मात्रै होइन, महिला कलाकार र प्राविधिकका नाममा पनि थुप्रै रेकर्डहरू छन् । त्यस्तै मध्य एउटा रेकर्ड तृप्ती नाटकरका नाममा पनि छ । उनका नाममा यस्तो रेकर्ड छ, जुन अहिले पनि नायिकाहरूले कमै मात्रै यो अवसर पाउने गरेका छन् । तृप्ती दोहोरो भूमिका निर्वाह गर्ने पहिलो नेपाली नायिका हुन् । […]
दोहोरो भूमिका निर्वाह गर्ने पहिलो नायिका को हो ?


