मंसिरमा ‘स्त्री’

eHimalaya TimeseHimalaya TimesSourceJun 3, 20261 min read
मंसिरमा ‘स्त्री’
काठमाडौं, जेठ २० । चलचित्र ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले बुधबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र आगामी मंसिर ११ गते रिलिज हुनेछ । समीर राइको निर्माणमा तयार भएको चलचित्रलाई जीवन शाहीले निर्देशन गर्नुभएको हो । टौवा क्रिएसनले तयार पारेको चलचित्रको पोस्टरमा चलचित्रका