दर्शकको रोजाइ बदलिँदै

eHimalaya TimeseHimalaya TimesSourceJun 3, 20261 min read
दर्शकको रोजाइ बदलिँदै
काठमाडौं । चाड-पर्व, लामो बिदा र नयाँवर्ष हाम्रो चलचित्रको व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । विद्यालय तथा कार्यालयमा बिदा, पारिवारिक घुमघाम र मनोरञ्जनका गतिविधि बढ्ने भएकाले यस्ता अवसर पारेर प्रदर्शनमा आउन लागि चलचित्रहरूले तँछाड मँछाड गरेको पाइन्छ । यसवर्ष पनि नयाँवर्षको छेको पारेर चैत अन्तिम सातादेखि जेठ मध्यसम्म एकपछि अर्को गर्दै ११ नेपाली चलचित्र प्रदर्शनमा