‘काजी’ले विपिनले लिएको पारिश्रमिक पनि उठाएन ?

Art KhabarArt KhabarSourceJun 3, 20261 min read
‘काजी’ले विपिनले लिएको पारिश्रमिक पनि उठाएन ?
काठमाडौं । बक्सअफिस तथ्यांकलाई आधार मान्ने हो भने नेपाली कथानक चलचित्र ‘काजी’ले नौ दिनमा जम्मा ४० लाख ८८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सोलो रिलिजको मौका नपाएको यो चलचित्र ‘मितज्यू’सँगै प्रदर्शनमा आएको थियो । स्टारकास्ट रहेको ‘काजी’मा विपिन कार्की र केकी अधिकारीजस्ता लोकप्रिय कलाकारको अभिनय थियो । यो सिनेमाको प्रचार पनि राम्रैसँग भएको थियो […]