काठमाडौं । गत वर्षको फागुन २९ गते नै प्रदर्शनमा आउने भनिएको चलचित्र ‘स्त्री’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले आज चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक गरिएको पोष्टरले चलचित्रको मुड र कथावस्तुको गहिराइलाई संकेत गरेको छ । टौवा स्टुडियोले तयार पारेको यस […]
फागुनमा आउन नसकेको ‘स्त्री’ले घोषणा गर्यो नयाँ मिति


