सस्पेन्स थ्रिलरको छनक दिँदै चलचित्र ‘स्त्री’ को पोस्टर सार्वजनिक, मङ्सिर ११ गते प्रदर्शन हुने

Thulo PardaThulo PardaSourceJun 3, 20261 min read
सस्पेन्स थ्रिलरको छनक दिँदै चलचित्र ‘स्त्री’ को पोस्टर सार्वजनिक, मङ्सिर ११ गते प्रदर्शन हुने
काठमाडौं – चलचित्र ‘स्त्री’ को निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै निर्माण पक्षले यसको औपचारिक प्रदर्शन मिति घोषणा गरेको छ। आज सार्वजनिक गरिएको नयाँ र आकर्षक पोस्टरसँगै यो सिनेमा आगामी मङ्सिर ११ गतेदेखि देशभरका सिनेमाघरमा रिलिज हुने तय भएको हो। समीर राईको लगानीमा निर्माण भएको यस चलचित्रको निर्देशन जीवन शाहीले गरेका हुन्। टौवा क्रिएसनले डिजाइन […]