काठमाडौं– फिल्म ‘स्त्री’ को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले बुधवार एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
यो फिल्मलाई मंसिरको ११ गतेबाट रिलिजमा ल्याउने घोषणा निर्माणपक्षले गरेको छ । समीर राइको निर्माणमा तयार भएको यो फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियशनले तयार पारेको यो फिल्मको पोष्टरमा फिल्मका अधिकांश कलाकारहरुको फरक–फरक अवतार देख्न सकिन्छ ।
यो फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । सार्वजनिक पोष्टरमा कलाकारहरुको आ–आफ्नै खालको मुड देख्न ...
फिल्म ‘स्त्री’ को पोस्टर सार्वजनिक सँगै मंसिर ११ मा प्रदर्शन हुने घोषणा


