दर्शकमाझ यसकारण प्रतिक्षित बन्दैछ ‘अगस्त्य च्याप्टर १’

KalakarmiKalakarmiSourceFeb 20, 20241 min read
दर्शकमाझ यसकारण प्रतिक्षित बन्दैछ ‘अगस्त्य च्याप्टर १’
काठमाडौं– आगामी फागुन १८ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को हालै सार्वजनिक ट्रेलरले चौतर्फी प्रशंसा पाएको छ । फर्स्टलुक र टीजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टीजरहुँदै ट्रेलरबाट मिलेको सर्वत्र प्रशंसा र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । यस फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मेहनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर पुनः १० केजी बढाएका थिए । उनले तौल घटाएर ...