‘रोल नं १’को विशेष प्रदर्शनीमा प्रशंसाको वर्षा, अभिभावकले हेर्नैपर्ने सिनेमा भन्दै कलाकार

News FilmyNews FilmySourceJun 2, 20261 min read
‘रोल नं १’को विशेष प्रदर्शनीमा प्रशंसाको वर्षा, अभिभावकले हेर्नैपर्ने सिनेमा भन्दै कलाकार
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रोल नं १’को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) गरिएको छ । सोमबार आयोजित विशेष प्रदर्शनीमा सहभागी कलाकार, चलचित्रकर्मी, हास्य कलाकार तथा राजनीतिज्ञहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन् । प्रदर्शनीमा सहभागी अधिकांशले ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार फिल्मले बालबालिकामाथि थोपरिने …