४५ दिनमा सम्पन्न भयो ‘लज्जावती’को छायांकन, साउन २९ मा रिलिज हुने

Thulo PardaThulo PardaSourceJun 2, 20261 min read
४५ दिनमा सम्पन्न भयो ‘लज्जावती’को छायांकन, साउन २९ मा रिलिज हुने
काठमाडौं – राजबहादुर सानेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘लज्जावती’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। गत साता काठमाडौंको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य कैद गर्दै ४५ दिन लामो छायांकन तालिकाको ‘इन्डक्ल्याप’ गरिएको हो। छायांकन कार्य सकिएलगत्तै निर्माण पक्षले यस चलचित्रको औपचारिक प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। जसअनुसार यो चलचित्र आगामी साउन २९ गतेदेखि देशव्यापी रूपमा […]