कलाकारले भने- ‘रोल नं १’ अभिभावकले हेर्नै पर्ने सिनेमा

Art KhabarArt KhabarSourceJun 2, 20261 min read
कलाकारले भने- ‘रोल नं १’ अभिभावकले हेर्नै पर्ने सिनेमा
काठमाडौं । गत शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘रोल नं १’ को राजधानीमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) आयोजना गरिएको छ  । निर्माण टिमले सोमबार आयोजना गरेको स्पेसल स्क्रिनिङमा उपस्थिती नेपाली रजतपटका हस्ती, हास्य कलाकार र राजनीतिज्ञहरूबाट चलचित्रले सोचेभन्दा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । विशेष प्रदर्शनीमा सहभागीहरुले चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई मुक्तकण्ठले प्रशंसा ‘रोल नं […]