साइन्स फिक्सन वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJun 1, 20261 min read
साइन्स फिक्सन वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । साइन्स फिक्सन जनरामा निर्माण भएको वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक भएको छ । कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । फोकस फिक्चर्सको ब्यानरमा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ । निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ । प्रदीप […]