‘लालीबजार’को कमाइ ८ करोड नजिक, ‘मितज्यू’ र ‘काजी’को बक्सअफिस कलेक्सन कस्तो ?

Art KhabarArt KhabarSourceJun 1, 20261 min read
‘लालीबजार’को कमाइ ८ करोड नजिक, ‘मितज्यू’ र ‘काजी’को बक्सअफिस कलेक्सन कस्तो ?
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो व्यावसायिक विवरण (बक्सअफिस रिपोर्ट) सार्वजनिक गरेको छ । बोर्डको आधिकारिक ‘सिनेपा: बक्सअफिस’ प्रणालीअनुसार जेठ १६ गते शनिबार राति ११:५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरिएको हो । प्रदर्शनरत ६ वटा चलचित्रको सार्वजनिक विवरणअनुसार स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्दै आफूलाई बलियो सावित गरेको छ । […]