पंगेनीको शान्तिको धुनसँगै विश्व शान्तिका लागि संगीत महाअभियान सुरू

Filmy NepalFilmy NepalSourceJun 1, 20261 min read
पंगेनीको शान्तिको धुनसँगै विश्व शान्तिका लागि संगीत महाअभियान सुरू
काठमाडौं। संगीतमार्फत विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ सुरु गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आइतबार काठमाडौंमा आयोजित समारोहमा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर […]