विद्यार्थीको मन जित्दै ‘रोल नं १’ : सन्तानको मनोविज्ञान बुझ्न अभिभावकलाई हलसम्म आउन निर्माताको आग्रह

Thulo PardaThulo PardaSourceJun 1, 20261 min read
विद्यार्थीको मन जित्दै ‘रोल नं १’ : सन्तानको मनोविज्ञान बुझ्न अभिभावकलाई हलसम्म आउन निर्माताको आग्रह
काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत चलचित्र ‘रोल नं १’ ले आफ्नो लक्षित दर्शक अर्थात् विद्यार्थी वर्गबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। बाल मनोविज्ञान र शैक्षिक दबाबको कथा बोकेको यस चलचित्रलाई हेरेका अधिकांश विद्यार्थीहरूले आफ्ना उमेर समूहका सबैले हेर्नैपर्ने सिनेमा भन्दै उत्कृष्ट प्रतिक्रिया दिएका छन्। विद्यार्थीहरूबाट प्राप्त यस उत्साहजनक साथले निर्माण पक्षलाई निकै उत्साहित बनाएको छ। […]