अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो। यस चलचित्रका लागि निर्माण टिमले आइतबार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो। चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताएका छन्। उनका अनुसार […]


