‘आ बाट आमा २’को मुख्य अभिनेत्रीमा मलिका महत अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceJun 1, 20261 min read
‘आ बाट आमा २’को मुख्य अभिनेत्रीमा मलिका महत अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा २’को मुख्य अभिनेत्रीमा मलिका महत अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिमले उनलाई सिनेमाको मुख्य भुमिकामा अनुबन्धित गरेको हो । मलिका अनुबन्ध भएसँगै सिनेमाक तीन वटै अभिनेत्री फाइनल भएका हुन् । यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्ध भइसकेका थिए […]