पोखरा प्रिमियरमा ‘गोर्खा वारियर’

Hamro CinemaHamro CinemaSourceFeb 20, 20241 min read
पोखरा प्रिमियरमा ‘गोर्खा वारियर’
निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को पोखरामा रेडकार्पेट प्रिमियर शो भएको छ । पोखरा मिडटाउन सिनेमाजमा ब्याण्डबाजाका साथ प्रिमियर भएको हो । प्रिमियर शोको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले गरेकी हुन् । चलचित्र हेरेपेछि उपसभामुख थापाले ‘गोर्खा वारियर’ नेपालीको पहिचान भएको बताइन् । ७० वर्ष अगाडिको कथा चलचित्रको पर्दा मार्फत हेर्न पाउनु नौलो […]