उत्तम र निरुताले सकाए ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन

The Cinema TimesThe Cinema TimesSourceJun 1, 20261 min read
उत्तम र निरुताले सकाए ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो । निर्देशक कुमार गजुरेलका अनुसार यो सिनेमाको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ । […]