आदिवासी जनजाति चलचित्र महोत्सव सुरु, १९ गतेसम्म विविध कार्यक्रम

Celebrity NepalCelebrity NepalSourceJun 1, 20261 min read
आदिवासी जनजाति चलचित्र महोत्सव सुरु, १९ गतेसम्म विविध कार्यक्रम

The post आदिवासी जनजाति चलचित्र महोत्सव सुरु, १९ गतेसम्म विविध कार्यक्रम appeared first on Celebrity Nepal.

काठमाडौं । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि काठमाडौंमा सुरु भएको छ। चलचित्र विकास बोर्डको सहकार्य तथा आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले मैनबत्ती प्रज्वलन गर्दै […]

The post आदिवासी जनजाति चलचित्र महोत्सव सुरु, १९ गतेसम्म विविध कार्यक्रम appeared first on Celebrity Nepal.