जितु एक्लैले चलचित्र चलाउन सक्दैनन् ?

Art KhabarArt KhabarSourceJun 1, 20261 min read
जितु एक्लैले चलचित्र चलाउन सक्दैनन् ?
काठमाडौं । जितु नेपाल नेपाली रंगीन दुनियामा परिचित पात्र हुन् । जितु कमेडी हुँदै चलचित्र उद्योगमा प्रवेश गरेका कलाकार हुन् ।उनका थुप्रै चलचित्र सफल पनि छन् । ‘छक्का पञ्जा’ सिरिज हुन् वा त्यहाँभन्दा अगाडि दीपकराज गिरीसँग सँगै काम गरेका चलचित्र । यी चलचित्र सफल छन् । तर, यी मात्रै पनि होइन । चलचित्र ‘छ माया […]