ओम प्रतीकको ‘हली’ साउनमा

eHimalaya TimeseHimalaya TimesSourceMay 31, 20261 min read
ओम प्रतीकको ‘हली’ साउनमा
काठमाडौं । निर्देशक ओम प्रतीकको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोष्टरमा मुख्य कलाकारहरू ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा रिसाहा भावमा देखिएका छन् भने कथामा पारिवारिक तथा सामाजिक द्वन्द्व झल्काइएको