‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा विजय बराल घाइते

Ranga KhabarRanga KhabarSourceMay 31, 20261 min read
‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा विजय बराल घाइते
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो । यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन […]