विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

Ranga KhabarRanga KhabarSourceMay 31, 20261 min read
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका छन् । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् । “हाम्रो चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराइरहेका छन् । हामीले जुन उद्देश्यले यो चलचित्र निर्माण गरेको थियौँ, त्यो पूरा भयो,” निर्माता विनोद पौडेल भन्छन्, “सिनेमा हेर्ने विद्यार्थीले सिनेमा राम्रो लागेको […]